Submitted on: Mon, 06/24/2024 - 14:27
आज मिति २०८१।०३।१० गते विहान ८:०० बजे नगरसभा समक्ष बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक एंवम नगर उप प्रमुख श्री कमला कुमारी जैशी (न्यौपाने) ज्यू द्धारा आ.व. २०८१।०८२ को बजेट तथा कार्यक्रम सभामा पेश भयो । पेश भएको बेजट तथा कार्यक्रम सभासदस्य ज्यूले बृहत छलफल सहित राय सुझाव दिनु भयो र आ.व. २०८१।०८२ को बजेट तथा कार्यक्रम सभा बाट पास भयो । मिति २०८१।०३।०७ गते विहान ११ बजे बाट संञ्चालन भएको नगर सभाले आ.व. २०८१।०८२ को "नीति तथा कार्यक्रम ", " त्रिवेणी नगरपालिकाको आर्थिक ऐन २०८१", "त्रिवेणी नगरपालिकाको विनियोजन ऐन २०८१", आ.व.
Pages