FAQs Complain Problems

वडा नं. १





जनप्रतिनिधिहरुको विवरण

त्रिवेणी नगरपालिकाको तल्लो भेगमा रहेको वडा न. १ मा जम्मा ३७६ घरधुरी र जम्मा १७६१ जनसंख्याको बसोबास रहेको छ । जसमध्ये ८१८ (४६.५%) पुरुष र ९४३ (५३.५%) महिला रहेका छन् । यस वडामा मुख्य बस्तिहरु नेपाली टोल, भुगातोला, बिशाल बजार, लवाढंग्रा, गताड रहेका छन् । यस वडामा ८९९ (५८.९ %) जना साक्षार रहेका छन्। यस वडामा ४ वटा बालविकास केन्द्र रहेका छन। यस वडामा नन्दादेवी, छतारा माई भगवती धार्मिक एवंम पर्यटकीय स्थिलहुन । यस वडाका अधिकंश जनताहरु कृषी पेशा अन्तर्गत भेडा, बाख्रा पालन गर्ने गरेका छन् र यस वडाको मुख्य सिचाईको स्रोतहरु कालापैरी देखी गताड तिलुकाना खेतसम्म, रिदी सैनको खोला देखी वयाल पुज्ने गैतोली छतारा सम्म , दोगडी मुल देखी तोल्का पाखा सम्म, ठुल्ला खोला देखी साढेसैन बखड खोला सम्म , तल्लो ठुल्लो खोला देखी गाजेबन हुदै ढुंगो फुटे सम्म रहेका छन । यस क्षेत्रमा पर्याप्त खेतियोग्य जमिन रहेको छ र यस वडा बाट नगरपालिका कार्यालय पुग्न करिव २ घण्टा जति समय लाग्दछ भने केन्द्र देखि करिव १८ कि.मीको दुरि रहेको छ ।

जनप्रतिनिधिहरुको विवरण

क्र.स. नाम थर पद फोन नं
मन वहादुर वुढा वडा अध्यक्ष ९७४२३७७६०७
प्रकाश बहादुर बुढा वडा सदस्य ९८६५५३१८९०
बिरु नेपाली वडा सदस्य ९८४८९८८७८७
पारे लुहार वडा सदस्य ९८६३१०२३६७
कमला बुढा वडा सदस्य ९८४८९७४०४१


Population: 
1761
Ward Contact Number: 
९७४२३७७६०७
//