प्रमुख सूचना ::
आ.व. २०८१।०८२ को नीति तथा कार्यक्रमकका लागी सुझाव संकलन कार्यक्रम सम्पन्न ।
आज मिति २०८१।०३।०४ गते आर्थिक बर्ष २०८१/८२ को निति तथा कार्यक्रम सम्बन्धि सुझाव संकलन कार्यक्रम सम्पन्न भयो । नगर प्रमुख श्री कर्ण बहादुर थापा ज्युको अध्यक्षता मा भएको कार्यक्रममा उप प्रमुख ज्यू, वडा अध्यक्ष ज्युहरु , कार्यपालिका सदस्य ज्यूहरु, राजनैतिक दल, बि.ब्य.स, शिक्षक, बुद्धिजीवी, दलित, महिला, फरक क्षमता भएका, विभिन्न संघ सस्थाका प्रतिनिधि, नागरिक समाज, बालबालिका, पत्रकार लगायत सरोकारवाला हरुको उपस्थिति रहेको थियो।