FAQs Complain Problems

वडा नं. १

वडा नं १ को नक्सा

त्रिवेणी नगरपालिकाको तल्लो भेगमा रहेको वडा न. १ मा जम्मा ३७६ घरधुरी र जम्मा १७६१ जनसंख्याको बसोबास रहेको छ । जसमध्ये ८१८ (४६.५%) पुरुष र ९४३ (५३.५%) महिला रहेका छन् । यस वडामा मुख्य बस्तिहरु नेपाली टोल, भुगातोला, बिशाल बजार, लवाढंग्रा, गताड रहेका छन् । यस वडामा ८९९ (५८.९ %) जना साक्षार रहेका छन्। यस वडामा ४ वटा बालविकास केन्द्र रहेका छन। यस वडामा नन्दादेवी, छतारा माई भगवती धार्मिक एवंम पर्यटकीय स्थल हुन । यस वडाका अधिकंश जनताहरु कृषी पेशा अन्तर्गत भेडा, बाख्रा पालन गर्ने गरेका छन् । यस वडाको मुख्य सिचाईका स्रोतहरू कालापैरी देखी गताड तिलुकाना खेतसम्म, रिदी सैनको खोला देखि वयाल पुज्ने गैतोली छतारा सम्म , दोगडी मूल देखी तोल्का पाखा सम्म, ठुल्लो खोला देखी साढेसैन बखड खोला सम्म , तल्लो ठुल्लो खोला देखी गाजेबन हुदै ढुंगो फुटे सम्म रहेका छन । यस क्षेत्रमा पर्याप्त खेतियोग्य जमिन रहेको छ र यस वडा बाट नगरपालिका कार्यालय पुग्न करिव २ घण्टा जति समय लाग्दछ भने केन्द्र देखि करिव १८ कि.मीको दुरि रहेको छ ।

जनप्रतिनिधिहरुको विवरण

क्र.स. नाम थर पद फोन नं
१ मन बहादुर वुढा वडा अध्यक्ष ९७४२३७७६०७
२ प्रकाश बहादुर बुढा वडा सदस्य ९८६५५३१८९०
३ बिरु नेपाली वडा सदस्य ९८४८९८८७८७
४ पारे लुहार वडा सदस्य ९८६३१०२३६७
५ कमला बुढा वडा सदस्य ९८४८९७४०४१
वडामा कार्यरत कर्मचारीहरुको विवरण
क्र.स. नाम थर पद फोन नं
१ सुनिल परियार वडा सचिव ९८६३१२९५४९
२ डम्मर बहादुर नेपाली कार्यालय सहयोगी -
स्वास्थ्य संस्थाको विवरण
१.छतारा आधारभुत स्वास्थ्य सेवा केन्द्र छतारा
क्र.स. नाम थर पद फोन नं
१ बिर बहादुर बि.क. अ.हे.ब. ९८६९९०५३१८
२ महेश्वरी कुमारी बुढा अ.न.मी. ९७४८२४९९२४
३ जुना नेपाली कार्यालय सहयोगी ९८६४३१४१८१
विद्यालयहरुको विवरण
१.श्री छतारादेवी मा.वि. छतारा बाजुरा
क्र.स. नाम थर पद फोन नं
१ प्रमाराज न्यौपाने प्रधानाध्यापक ९८८६८४९७७६
२. श्री त्रिपुरासुन्दरी आ.वि.
१ देवि चन्द्र जैशी प्रधानाध्यापक ९८४८६५१२७५
Population: 
1761
Ward Contact Number: 
९७४२३७७६०७
//